Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

धादिङको गजुरी ३ र ४ मा विद्युतीकरण गर्न उर्जा मन्त्री र कुलमानलाई ध्यानाकर्षण

धादिङको गजुरी ३ र ४ मा विद्युतीकरण गर्न उर्जा मन्त्री र कुलमानलाई ध्यानाकर्षण

इच्छाकामना न्युज

५, कार्तिक २०७८
धादिङको गजुरी ३ र ४ मा विद्युतीकरण गर्न उर्जा मन्त्री र कुलमानलाई ध्यानाकर्षण
images

गजुरी, ५ कार्तिक । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का गजुरीले गजुरी गाउँपालिका वडा नम्बर ३ र ४ मा पुर्ण विद्युतीकरण गर्न उर्जा मन्त्री तथा माओवादी केन्द्रको नेतृ पम्फा भुसाललाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

images
images

पालिका इन्चार्ज तारा भण्डारी, अध्यक्ष सुर्य तामाङको नेतृत्वमा गएको टोलीले मन्त्री भुसाललाई भेटगरी राजमार्ग सँग जोडिएको गजुरी गाउँपालिका भएर पनि ३ र ४ का जना अहिले पनि अन्धकारमा बस्न वाध्य भएको र तत्काल पुर्ण विद्युतीकरणको प्रक्रिया अगाडी बढाउन आग्रह गरेको थियो । साथै यो टोलीले बिद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङलाई समेत भेट गरि तत्काल विद्युतीकरणको लागि ध्यानाकर्षण गराएको थियो ।

images
प्रकाशित मिति :कार्तिक ५, २०७८ शुक्रवार - १०:०६:०४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology