Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

७३ औ अन्तर्राष्ट्रिय मानब अधिकार दिवसमा शान्ति समाज चितवनको प्रदर्शन

७३ औ अन्तर्राष्ट्रिय मानब अधिकार दिवसमा शान्ति समाज चितवनको प्रदर्शन

इच्छाकामना न्युज

२४, मंसिर २०७८
७३ औ अन्तर्राष्ट्रिय मानब अधिकार दिवसमा शान्ति समाज चितवनको प्रदर्शन

चितवन, २४ मंसिर । ७३ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा मानवधिकार तथा शान्ति समाज चितवनले प्रदर्शन गरेको छ। दिवसको अवसरमा आज बिहान भरतपुरको चौबिसकोठीमा समाजले प्रदर्शन गरेको हो।

images

265073239_622432189178700_4379906007934894571_n.jpg

प्रधानन्यायाधीश चोलेन्द्र शम्सेरले तत्काल राजिनामा दिएर न्यायालयलाई निकाश दिनुपर्ने माग राखेर करिब आधा घण्टासम्म प्रदर्शन गरिएको समाजका सभापति शम्भु राउतले जानकारी दिए। 

सभापति राउतको सभापतित्वमा प्रदर्शनी कार्यक्रम सम्पन्न गरिएको थियो।

images
प्रकाशित मिति :मंसिर २४, २०७८ शुक्रवार - १०:५९:५६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology