Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

रुस र युक्रेन बिच बढ्दो तनाव अन्त्यका लागि शान्ति समाज चितवनको प्रदर्शन

रुस र युक्रेन बिच बढ्दो तनाव अन्त्यका लागि शान्ति समाज चितवनको प्रदर्शन

इच्छाकामना न्युज

२४, माघ २०७८
रुस र युक्रेन बिच बढ्दो तनाव अन्त्यका लागि शान्ति समाज चितवनको प्रदर्शन

चितवन, २४ माघ । रुस र युक्रेन बिच बढ्दै गएको तनाव अन्त्यका लागि मानव अधिकार तथा शान्ति समाज चितवनले प्रदर्शन गरेको छ। समाजले आज बिहान भरतपुरको चौबिसकोठीमा प्रदर्शन गरेको हो। 

images

समाजको चितवन सभापति शम्भु राउतको नेतृत्व र प्रदेश सचिव बाबुहरि आचार्यको उपस्थितिमा गरिएको प्रदर्शनमा युद्धको कुनै भबिष्य नभएको र शान्तिको कुनै विकल्प छैन भन्दै रुस र युक्रेन बिचको बढदो तनाव अन्त्य गर्न समाजले देशभर प्रदर्शन गरेको जानकारी दिदै प्रदर्सनमा सहभागिहरुलाई सचिव आचार्यले धन्यवाद दिए। 

प्रदर्शनमा सभापति शम्भु राउत, सचिव दयानिधि अर्याल, कोषाध्यक्ष भवानीदेवि अधिकारी, पूर्व सभापति अनन्त ढुंगाना लगायतको सहभागीता रहेको थियो।

images
प्रकाशित मिति :माघ २४, २०७८ सोमवार - १०:११:३९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology