Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

युक्रेन माथि रुसले गरेको आक्रमण अन्त्यका लागि शान्ति समाज चितवनद्वारा प्रदर्शन 

युक्रेन माथि रुसले गरेको आक्रमण अन्त्यका लागि शान्ति समाज चितवनद्वारा प्रदर्शन 

इच्छाकामना न्युज

२१, फाल्गुण २०७८
युक्रेन माथि रुसले गरेको आक्रमण अन्त्यका लागि शान्ति समाज चितवनद्वारा प्रदर्शन 

चितवन, २१ फागुन । युक्रेन माथि रुसले गरेको आक्रमण विरुद्ध मानव अधिकार तथा शान्ति समाज चितवनले शान्तिपूर्ण प्रदर्शन गरेको छ। समाजको देशब्यापि कार्यक्रम अन्तर्गत आज बिहान भरतपुरको चौबिसकोठीमा प्रदर्शन गरेको हो।

images

समितिको चितवन सभापति शम्भु राउतको नेतृत्वमा भएको प्रदर्शन कार्यक्रममा सचिब दयानिधि अर्याल, उपसभापति बिन्दु खनाल, सदस्यहरु तारा पौडेल, ऋतु न्यौपाने, रबिन खतिवडा,  खेमराज अधिकारी, संसार चन्द्र न्यौपाने लगायतको सहभागिता रहेको थियो।

images
प्रकाशित मिति :फाल्गुण २१, २०७८ शनिवार - १०:१०:०६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology