Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

खोटाङका वडाध्यक्ष खगेन्द्र गुरुङले फिर्ता गरे वडा कार्यालयको मोटरसाइकल

खोटाङका वडाध्यक्ष खगेन्द्र गुरुङले फिर्ता गरे वडा कार्यालयको मोटरसाइकल

इच्छाकामना न्युज

७, बैशाख २०७९
खोटाङका वडाध्यक्ष खगेन्द्र गुरुङले फिर्ता गरे वडा कार्यालयको मोटरसाइकल
images

खोटाङ, ७ वैशाख । खोटाङको केपिलासगढी गाउँपालिका–३ बासपानीका वडाध्यक्ष खगेन्द्र गुरुङले वडा कार्यालयको मोटरसाइकल फिर्ता गरेका छन् ।

images
images

वडाध्यक्ष गुरुङले प्रयोग गर्दैआएको प्रदेश १–०५–००१ ब ००१३ नम्बरको बाइक आसन्न स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै गाउँपालिकालाई फिर्ता गरेका हुन् ।

निर्वाचन आचारसंहिता, २०७८ लागु भएपछि वडाध्यक्ष गुरुङले गाउँपालिका पुगेर मोटरसाइकलको चाँबी र ब्लुबुक प्रमुख प्रशासकीय अधिकृत अजम्बर राईलाई हस्तान्तरण गरेका छन् ।

images
प्रकाशित मिति :बैशाख ७, २०७९ बुधवार - ०७:३६:४५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology