Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

चितवनको खैरहनीमा पतिले पत्निलाई कुटपिट गरी पाठेघर निकालिदिए

चितवनको खैरहनीमा पतिले पत्निलाई कुटपिट गरी पाठेघर निकालिदिए

इच्छाकामना न्युज

१३, जेठ २०७९
चितवनको खैरहनीमा पतिले पत्निलाई कुटपिट गरी पाठेघर निकालिदिए
images

खैरहनी, १३ जेठ । पूर्वी चितवनको खैरहनी नगरपालिकामा श्रीमानले श्रीमतीलाई कुटपिट गरि पाठेघर निकाली दिएका छन्। खैरहनी नगरपालिका–१० मुसहरबस्तिका रामचन्द्र माझिले बिहिवार राती आफ्नी श्रीमतिको पाठेघर निकालिएका हुन् ।

images
images

श्रीमतीलाई कोठा भित्र थुनेर बन्दक बनाइ कुटपिट गरि गुप्ताङ्गमा हात हाली पाठेघर निकालिदिएको प्रहरीले बताएको छ। कुटपिटबाट घाइते श्रीमतीलाई उपचारको लागी भरतपुर अस्पताल लगिएको छ।

आरोपित रामचन्द्रलाई पक्राउ गरि अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय खैरहनिका प्रमुख अनोज बिश्वकर्माले बताए । घटनापछि स्थानीयले रामचन्द्रलाई समातेर राखी प्रहरीमा खवर गरेका थिए । चितवनपोष्टबाट

images
प्रकाशित मिति :जेठ १३, २०७९ शुक्रवार - ०९:४६:४० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology