Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

ट्रकमा लागेको आगो घरमा सल्कियो

ट्रकमा लागेको आगो घरमा सल्कियो

इच्छाकामना न्युज

६, आषाढ २०७९
ट्रकमा लागेको आगो घरमा सल्कियो

धनगढी, ६ असार । कञ्चनपुरको महेन्द्रनगर गल्ली नम्बर ४ स्थित सडकमा रोकिराखेको ट्रकमा लागेको आगो फैलिएर घरमासमेत पुगेको छ । 

images

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार सडक कालोपत्रे गर्ने खोटो बोकेको ट्रकमा आगो लागेको थियो । सो आगो नियन्त्रण हुन नसक्दा नजिकैको घरमा पनि फैलिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक लालबहादुर बमले बताए । उनका अनुसार आगलागी कसरी भयो भनेर छुट्याउन सकिएको छैन । 

'आगो नियन्त्रणका लागि भीमदत्त नगरपालिकाको दमकल सहित, प्रहरी, स्थानीय वासी र सेनाको टोली घछना स्थल पुगेको छ,’ उनले भने 'तर आगो नियन्त्रणमा आएको छैन ।’ करिव आधा अघण्टादेखि सो क्षेत्रमा आगलागी भइरहेको छ ।

images
प्रकाशित मिति :आषाढ ६, २०७९ सोमवार - २२:१८:०३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology