Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

नुवाकोट साहित्य प्रतिष्ठानद्वारा सात जना श्रष्टा सम्मानित 

नुवाकोट साहित्य प्रतिष्ठानद्वारा सात जना श्रष्टा सम्मानित 

इच्छाकामना न्युज

१६, आषाढ २०७९
नुवाकोट साहित्य प्रतिष्ठानद्वारा सात जना श्रष्टा सम्मानित 
images

देवचन्द्र भट्ट, नुवाकोट, १६ असार । साहित्य क्षेत्रमा क्रियाशील श्रष्टाहरूलाई सम्मान तथा पुरस्कार दिँदै आएको नुवाकोट साहित्य प्रतिष्ठानले यस वर्ष पनि सात जनालाई पुरस्कार तथा सम्मान गरेको छ ।

images
images

प्रतिष्ठानले महामण्डल साहित्य सम्मान विराटनरगका उमेश राई, धादिङका अमृता स्मृति र कमलादेवी तथा जगनिधी गजुरेल स्मृति साहित्य सम्मान लमजुङका अन्जना पौडेललाई प्रदान गरिएको हो ।

२५ हजार राशीको नरेन्द्रनाथ वाङ्गमय स्नातकोत्तर विद्यार्थी पुरस्कार त्रिभुवन विश्वविद्यालय किर्तिपुरबाट उत्कृष्ट नम्बरसहित उत्तीर्ण १ जनालाई, १० हजार राशीको नरेन्द्र साहित्य सम्मान पुरस्कार बुनु लामिछानेलाई प्रदान गरिएको आयोजकले जनाएको छ ।

images
प्रकाशित मिति :आषाढ १६, २०७९ बिहिवार - ०९:०२:१० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology